५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याइए पनि केही खुकुलाे हुने

झापा ३० , जेठ / असार ७ गतेसम्म लम्ब्याइएको निषेधाज्ञा झापामा खुकुलो बनाइएको छ ।जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले एक साता अर्थात् असार ७ गते मध्यराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्ब्याउने गरी केही खुकुलो बनाएको हो । बैठकले खाद्यान्न, माछा मासु, तरकारी, फलफूल, हार्डवेयर,…