५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कांग्रेस केन्द्रीय समिति बैठकमा संशोधित कार्यतालिका पेश, वडा अधिवेशन साउन १२ गते

काठमाडौं ४, असार / नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक तीन बजेपछि सुरु भएको हो । कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्न बैठक बसेको नेताहरुले बताएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी आन्तरिक कार्यतालिका परिमार्जन गरेको छ ।…