५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

काेराेना विरूद्वकाे खाेप माग गर्दै सडक निर्माण बन्द

बनियानी २१, साउन / झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडक खण्डको निर्माण आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कनकाई इन्टरनेशनल विल्डर्समा कार्यरत मदजूर कर्मचारीले कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै सडक निर्माण बन्द गरेका हुन् । ठेकेदार कम्पनीका प्रतिनिधि लीला सेलुवालले कोरोनाको जोखिम बढेपछि काम बन्द गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खोप…