१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

हात्तीपाईले राेग विरूद्वकाे औषधि सेवन अभियान गाैरीगंजमा शुरू, पहिलाे दिनमै २१९६ जनाले सेवन गरे

गाैरीगंज ११, फागुन /गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले हात्तिपाईले राेगविरूद्वकाे आम औषधि सेवन अभियान २०७९ काे शुभारम्भ गरेकी छन् ।उनले हात्ती पाईले राेग विरूद्वकाे औषधि सेवन गरेर अाम औषधि सेवन कार्यकाे शुभारम्भ गरेकी हुन् ।गाैरीगंज गाउँपालिकाले हात्तिपाईले रोग विरुद्धको औषधी बढि भन्दा बढि नागरिकलाई सेवन गराउनका लागि विहिवारदेखि विशेष अभियान सञ्चालन गरेकाे हाे ।गाउँपालिका तथा…