५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दमक कांग्रेसमा त्रिपक्षिय प्रतिस्पर्धा

दमक२३, भदौ /नेपाली कांग्रेसको चौधौ महाधिवेशन अन्तर्गत झापामा वडा तहको अधिवेशन सकिएको छ । अब २७ गते गाउँ नगर अधिवेशन हुदैछ । दमकमा अधिवेशनमा त्रीपक्षीय प्रतिष्पर्धा हुने देखिएको छ । दमकमा सभापतिका ३ जना आकांक्षी देखिएका छन् । अहिलेका सभापति रोशन विष्ट पुन सभापतिको दौडमा छन् भने नगर सदस्य पर्शुराम रिजालको सभापतिमा दाबी छ ।…