५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

‘व्यापक परिवर्तनको अनूभुति दिलाउने छौं’ –अध्यक्ष फूलवती राजवंशी

गाैरीगंज २६, माघ/ फूलवती राजवंशी गौरीगञ्ज गाउँपालिका अध्यक्ष हुनुहुन्छ । लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील राजवंशी गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो । गौरीगञ्ज गाउँपालिकाले अघिल्लो पटक अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष नेतृत्व पाएकोमा यसपटक भने ति दुवै पदमा महिला नेतृत्वलाई पाएको छ । गाउँपालिकाले यतिबेला…