१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

उबेलाकाेे सिरूवा झै मनमस्तिष्क सलबल्लाई रहेकाे छ …

आत्माराम राजवंशी गाैरीगंज २, बैशाख/  घरपरिवारकाे चैत महिनाकाे टन्टलापुर घाममा पाटा गोड्ने, मुसुरी, आलस, चना आदि उखेल्ने र दाँई गर्ने चटारो। अनि हाताभरी किताव बोकेर झण्डै २० मिनेटको दुरी पार गरि पुगिन्थ्यो स्कुल । दिनभरी पढ्यो अनी फेरि दिउँसो ४ वजे हतारमा घर फिर्नु पर्ने । घरमा पालेकाे दुधालु गाइकाे घाँसकाे जाेहाे गर्नु पर्ने दैनिकी…