८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

झापाली मन्त्री दाहालसंग बजेट माग्नेको ओइरो

झापा, असोज १३ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री देवेन्द्र दाहाल केही दिनदेखि गृहजिल्ला झापामा छन् । जिल्लाको विभिन्न ठाउँको अनुगमनमा रहेका दमक निवासी दाहालसंग बजेट माग्नेको ओइरो नै लागेको छ । यसक्रममा नेकपा एमाले जिल्ला कमिटी झापाले मन्त्री दाहाललाई विभिन्न योजनाका लागि बजेट माग गर्दै आज स्मरणपत्र बुझाएको छ । जिल्ला पार्टी कार्यालयमा…