२८ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025

रेल्वे प्रभावितलाई चलनचल्तीकै मूल्यसहित छिट्टै मुआब्जा वितरण

तस्वीर : विनाेद पाण्डेे   विर्तामोड १२ ,  चैत/    जिल्ला प्रशासन कार्यालय झापाले रेल्वे प्रभावितहरुलाई मुआब्जा वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुर्याएको छ ।झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले रेल्वे प्रभावितका लागि मुआब्जा वितरण गर्न जग्गा तथा संरचनाको मूल्यांकन गर्ने कार्य सकिएको बताएका छन् ।बिर्तामोडस्थित संवाद समूहको कार्यालयमा विहीवार प्रजिअ तिमिल्सिनासहित सुरक्षा निकायका प्रमुखहरुबीच…