३ पुस २०८१, बुधबार | Wed Dec 18 2024

दमकमा काेराेनाले एक महिलाकाे मृत्यु

दमक १७, असाेज / कोरोना भाइरसको संक्रमणबाट दमक - ७ की एक बृद्धा महिलाको मृत्युभएको छ । यो संगै झापामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नौं पुगेको छ ।  विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६८ वर्षीया ती महिलाको आज विहान मृत्युु भएको हो । केहिदिन देखि ज्वरोसंगै श्वासप्रश्वासमा समस्या भएपछि उनी पाँचदिनदेखि कोभिड…