२८ कार्तिक २०८२, बिहिबार | Fri Nov 14 2025

नेपाली कांग्रेस झापाको कोभिड संक्रमितको निःशुल्क उपचारको प्रबन्ध मिलाउन माग

विर्तामोड १४, जेठ / नेपाली कांग्रेस झापाले कोरोना संक्रमणको नियन्त्रण र नागरिकको स्वास्थ्य सुरक्षामा संवेदनशिल हुन सरकारलाई सचेत गराएको छ । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले आज एक विज्ञप्ति जारी गर्दै जनताको जीउधनको सुरक्षा गर्नुपर्ने दायित्वबाट सरकार च्युत भएको भन्दै यसप्रति संवेदनशील हुन सचेत गराउनुभएको हो ।कोरोना महामारी नियन्त्रणका लागि अविलम्ब सबै नागरिकलाई निःशुल्क…