३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

वर्क फर नेपालले गाैरीगंजका १४२ जना विपन्नलाई राहत वितरण

गौरीगंज ५, कार्तिक / झापाको कमल गाउँपालिका वार्ड नं. ६ स्थित रहेको सामाजिक संस्था वर्क फर नेपालले गौरीगंज क्षेत्रका गरिब तथा अति सिमान्तकृत समुदायका परिवारलाई पोषणयुक्त खाद्यन्न सामाग्री वितरण गरेको छ । हेल्पिङ्ग हेन्ड फर रिलिफ एण्ड डेभलपमेन्टको सहयोगमा संस्थाले कोरोना महामारीको प्रकोपबाट प्रभावित गौरीगंज गाउँपालिका वार्ड नं. ६, ४ र ३ का १४२ परिवारलाई…