३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरीगंजकी एक महिलाद्वारा जवरजस्ती करणी गरेकाे उजुरी, आराेपित फरार

गाैरीगंज १६, कार्तिक / गाैरीगंज गाउँपालिका वार्ड नं. ४ कदमगाछीकी एक महिलाले जवरजस्ती करणी गरेकाे किटानी जाहेरी दिएकी छन् । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गाैरीगंज चाैक दक्षिण ताजपुरिया फार्मेसी सञ्चालन गर्दै आएका अन्दाजी वर्ष ५० का पर्शुराम ताजपुरियामाथि किटानी जाहेरी दिएकी हुन् । हाल उनी सम्पर्कविहिन छन् । उनी गाैरीगंज गाउँपालिका वार्ड नं.…