४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजमा पहिलाे पटक आँखा अस्पताल सञ्चालनमा, सेवाग्राहीकाे घुँईचाे

गाैरीगंज ८, माघ / विर्ता ज्याेती आँखा अस्पतालकाे सेवा केन्द्र गाैरीगंजमा पहिलाे पटक सञ्चालनमा आएकाे छ । सेवा केन्द्रकाे औपचारिक उद्घाटन शुरू हुन पुर्व अस्पतालमा  आँखाका  विरामीकाे घुँईचाे लाग्ने गरेकाे छ । अस्पतालकाे औपचारिक उद्वघाटन भने माघ १२ गते हुँदै छ । माघ ५ गतेबाट अस्पतालले आफ्नाे सेवा दिन थाले देखि गाैरीगंजलगायत भारतकाे विहार राज्यबाट…