मोरङ १६ , मंसिर / कोशी प्रदेश सरकार अन्तर्गत खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयले विभिन्न डिभिजन कार्यालयमा कार्यरत इञ्जिनियर, सव–इञ्जिनियर तथा प्राविधिक कर्मचारीलाई लक्षित ३ दिने ‘सौर्य लिफ्टिङ प्रणाली डिजाइन तथा लघु जलविद्युत आयोजना मर्मत–सम्भार सीप विकास तालिम’ सुरु गरेको छ। मोरङको बिराटचोकस्थित होटल नेपालीरिकामा सञ्चालन गरिएको तालिम कार्यक्रम मंसिर १६ गते सुरू भई १८…