२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

साेमबारबाट वैदेशिक राेजगारका सबै तथ्यांक एउटै अनलाइन सिस्टममा राखिने

काठमाडौं १९, भदाै / सरकारले वैदेशिक रोजगारीका सबै तथ्यांकलाई एउटै प्रणालीमा राख्ने गरी अनलाइन सिस्टम तयार गरेको छ । यो सिस्टम आगामी सोमबार सार्वजनिक गर्ने तयारी छ । यसले वैदेशिक रोजगार विभागमा फाइल अड्काएर राख्ने कर्मचारीको प्रवृत्ति र म्यानपावरले गर्ने ठगीलाई पनि केही हदसम्म नियन्त्रण गर्ने अपेक्षा लिइएको छ । श्रम मन्त्रालयल र मातहतका विभाग…