विर्तामोड ३०, असोज / झापाको कनकाई नगरापालिका–१ प्रजापतिस्थित पशुपति प्राविका ६० बालबालिकालाई वीरता जेसीजले विभिन्न सामग्री सहयोग गरेको छ । बिर्तामोडस्थित वीरता जेसीजले आर्थिकरुपमा अति विपन्न अभिभावकका ती बालबालिकालाई ब्याग, जुत्ता–मोजा, टिफीन बक्स, पानी पिउने बोतल, कापी, जमेट्री बक्स लगायतका सामग्री प्रदान गरेको हो । वीरता जेसीजले ती बालबालिकालाई टाई र बेल्ट समेत प्रदान गर्ने…