२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

इट्टाभट्टामा धमाधम काम, कोइला बोकेर भारतीय गाडी आको आई

आत्माराम राजवंशी गौरीगंज २६, चैत / सरकारले कोरोना भाईरसको जोखिमलाई न्युनिकरण गर्न चैत ११ देखि घेषणा गरेको लकडाउनले लगभग सबै क्षेत्र बन्द रहेको छ । यातायाता, कलकारखाना, हाट बजार, सडक तथा पुल निर्माणलगायतका सबैकाम ठप्प छन् । तर सरकारले लगाएको लकडाउनको असर झापामा रहेका ईट्टा उद्योगमा भने परेको छैन । जिल्लामा रहेका करिब २७ वटै…