गाैरादह १९, बैशाख । जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समिति झापाले गाैरादह नगरपालिकामा रहेका विभिन्न खाद्यान्न पसलहरूलाई सचेतपत्र सहित ४० हजार रूपैयाँ जरिवाना गरेकाे छ । गाैरादह नगरपालिका वार्ड नं. १ स्थित गाैरादह बजारका पसलहरूमा र वार्ड नं.७ ग्वालडुब्बा बजारमा रहेकाे पसलमा अनुगमन गर्दा बिलबिजक जारी नगरेको, मुल्यसूची नराखेकाे, कारोवारस्थलमा खाता नराखेको आरोपमा…