८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026

मकैमा दाना नलागेपछि किसान निराशमा

गौरादह १, जेठ /गाैरादह न.पा. वडा नं. ६ काे दामुना आसपासका क्षेत्रमा लगाएकाे मकैमा दाना नलाग्दा किसानहरु निराश भएका छन्। किसानहरुले नगदे बालीका रुपमा आयआर्जन गर्ने उदेश्यले हाईब्रेड जातका मकै लगाएपनि दाना नलागि खाेया मात्र लागेपछि किसानकाे लगानी समेत डुबेकाे छ। मकैमा दाना नलाग्दा किसानहरुकाे लाखौ रुपैयाँ नाेक्सानी भएकाे छ। किसानहरुले १० कठ्ठा देखि १…