२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

आज बिहान गौरीगंजको तापक्रम ३१ डिग्री पुगेको र आज ३८ डिग्री पुग्ने अनुमान

        गाैरीगंज  ३१ , जेठ  / गाैरीगंजमा गर्मी चरमोत्कर्षमा पुगेको छ।  गाैरीगंजमा केहि दिन यता तापक्रम ३७ डिग्री सेल्सियसभन्दा उकालो लागेको छ। गाैरीगंजमा बिहिबार तापक्रम ३७.८ डिग्री पुगेको मौसम विभागले जनाएको छ । तापक्रम बढेपछि गौरीगंज बजार तथा सडक प्राय शान्त रहेको छ । गर्मीको मार सबैभन्दा बढी सडक निर्माणमा खटिएका मजदुरलाई परेको छ । सडकका…