२० भदौ २०८२, शुक्रबार | Sat Sep 6 2025

सीमा मिचिएकाे भन्दै गाैरादहमा विद्यार्थीकाे नारा जुलुस

फाेटाे फेसबुकबाट गाैरादह ४ , जेठ/ यहाँका विद्यार्थीहरूले गौरादह बजारमा आज आईतवार विराेध र्याली निकालेका छन् ।  लिपुलेक, लिम्पियाधुरा र कालापानी बचाउ अभियान अन्तर्गत विद्यार्थीहरूले शान्तिपुर्ण बिरोध र्यालीको निकालेका हुन् । गौरादह बजारबाट सुरु गरिएको शान्तिपुर्ण बिरोध र्यालीमा लिपुलेक हाम्रो हो , सीमा अतिक्रमण बन्द गर , भारतिय बिस्तारबाद मुर्दाबाद भन्दै नारा लगाउदै बजार परिक्रमा…