३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

डिभी खुल्याे, आवेदन दर्ता नाेभेम्बर १० सम्म

झापा २२, असाेज / सन् २०२१ को डाइभर्सिटी भिसा (डि.भी) कार्यक्रमको लागि आवेदन दर्ता खुलेको छ। नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार आवेदन दर्ता नोभेम्बर १० मा बन्द हुनेछ। डिभीका लागि आवेदन दिँदा शूल्क तिर्न नपर्ने दूतावासले जानकारी गराएको छ। त्यस्तै, आवेदन भर्दा कन्सल्टेन्टको सहयोग लिनु पर्दैन। आवेदनसम्बन्धी सहयोग चाहीएमा परिवारको सदस्य, साथी वा अन्य…