३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरीगंज ट्राफिककाे दुर्घटना न्युनिकरणका लागि ट्याक्टरहरूमा रिफ्लेक्टर टाँस

गाैरीगंज ८, माघ / ट्राफिक प्रहरी पाेस्ट गाैरीगंजले दुर्घटना न्युनिकरणका लागि रिफ्लेक्टर (रातकाे समयमा र हुस्सु लागेकाे समयमा टल्कने) मालवाहक ट्याक्टरहरूमा टाँस गरेेकाे छ । पाडाजुङ्गि गाैरिगंज सडकखण्डमा चल्ने प्रत्येक ट्याक्टरमा आज देखि त्यस प्रकारकाे रिफ्लेक्टर टाँस गरेकाेे ट्राफिक प्रहरी पाेष्ट गाैरीगंजका ईन्चार्ज भाेजराज चम्लागाईले बताए । उनका अनुसार पाडाजुङ्गि गाैरिगंज सडकखण्डमा चल्ने २० वटा…