३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नागरिकको जिवनस्तर उकास्न एनएमसीकाे अग्रणी भुमिका

गौरादह १८, माघ / प्रदेश नं.१ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम बहादुर मगरले मुलुकलाई आर्थिक विकाश गर्दै देशलाई समृद्ध बनाउन सहकारी संस्था बाहक बनेको बताएका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको एकाइ परिषदको चौथो बैठकलाई सम्बोधन गर्दै राज्यमन्त्री मगरले सहकारी संस्थाले युवाहरुलाई रोजगारीका अवसर सिर्जना गर्दै मुलुकलाई समृद्ध बनाउन अग्रणी भुमिका निभाउनु…