३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

काेराेना कहर : डेरीले दूध नलिएपछि दूध गाउँलेलाई वितरण

आत्माराम राजवंशी / गौरीगंज १७, चैत /गौरीगंज गाउँपालिका भित्रका गाई पालक किसानहरुकाे दूध नबिकेपछि किसानहरु मारमा परेका छन् ।गौरीगंज गाउँपालिका भित्रका किसानहरु ब्यवसायिक रुपमा उन्नत जातका गाई पालेर दूध उत्पादन गरिरहेका छन् । धान खेतिबाट आम्दानी कम भएपछि त्यसकाे बिकल्प खाेजिरहेका किसानहरु बैंकबाट ऋण लिएर ब्यवसायीक रुपमा दूध उत्पादन गरि आम्दानीकाे स्राेत बढाउने लक्ष्य लिएका…