३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

‘ दस किलो चामल सक्याे अब के खानु सरकार ?’

आत्माराम राजवंशी गाैरीगंज ७, बैशाख / झापाको गाैरीगंज गाउँपालिका वार्ड नं. ४ स्थित बाह्रसुद्दी, सतारटाेल, सुनिराम टाेल र धर्माेटाेलका विपन्न परिवारलाई अहिले बिहान बेलुकाको छाक टार्न धौधौ पर्न थालेको छ । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी घोषणा गरेपछि कामविहीन भएसँगै उनीहरूकाे दैनिकी अहिले कष्टकर बन्दै गएको हो । यहाँ…