१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025

रतुवामाईका दुई जना युवक ब्राउनसुगरसहित पक्राउ

गाैरीगंज ९, माघ / माेरङ्ग रतुवामाई नगरपालिका दुई जना युवक प्रतिवन्धित लागुऔषधसहित विहिवार पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटि आएकाे टाेलीले विशेष सुराकीकाे आधारमा रतुवामाई नगरपालिका वार्ड नं. २ बस्ने अन्दाजी वर्ष २१ का कन्हैया गन्गाई र वार्ड नं. ८ बस्ने अन्दाजी वर्ष २० का राजकुमार गन्गाईलाई ३६ ग्राम ब्राउन सुगरसहित पक्राउ…