बिर्तामोड ४, माघ / बिर्तामोड–२ का खतिवडा दम्पत्तिले आफ्नो रजत विवाह वर्षगाठ सामाजिक कार्य गरेर मनाएका छन् । क्षितिज नाट्य समूह झापाका केन्द्रीय अध्यक्ष, रंगकर्मी तथा अभियन्ता माधव कल्पित र क्षितिज नाट्य समूह झापाकी केन्द्रीय उपाध्यक्ष चलचित्रकर्मी तथा कलाकार सुजना खतिवडाले आफ्नो रजत विवाह वर्षगाठ कलाकारिता पुरस्कार स्थापना, मृगौलापीडितलाई सहयोग र कलाकार कल्याणकारी कोषमा रकम…