४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

काेच स्टार गायन प्रतियोगिता २०७८ काे उपाधि रिता राजवंशीलाई

गाैरीगंज / कोच स्टार गायन प्रतियोगिता २०७८ को उपाधी झापा बाह्रदशी गाउँपालिकाकि रिता राजवंशीले हात पारेकी छन् । उपाधीसँगै उनले नगद रु २० हजारको चेकसहित एउटा गीत रेकर्ड र म्युजिक भिडियो बनाउने अबसर अवसर प्राप्त गरेकी छन् ।यसैगरि मोरङ रतुवामाई नगरपालिकाका योगेन ताजपुरियाले फर्स्ट रनरअपको उपाधि जितेका छन् । उपाधीसँगै उनले पाथीभरा गृल उद्योगका तर्फबाट…