१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

९ औं राष्ट्रिय भाक्का दिवस भव्यरूपमा सम्पन्न

विर्तामोड ३०, पुस / राजवंशी समाज विकास केन्द्रिय समितिको आयोजनामा ९ औं राष्ट्रिय भाक्का दिवस भव्य तथा उल्लासमय रूपमा सम्पन्न भएको छ । मंगलवार झापा जिल्लाको विर्तामोड नगरपालिका स्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजित भाक्का दिवस कार्यक्रममा हजारौंको संख्यामा राजवंशी समुदायका साथै विभिन्न जातजाति, भाषा र संस्कृतिका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि…