२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

गायक दिलकुमारकाे स्वरमा एकल म्युजिक भिडियाे सार्वजनिक

गाैरीगंज २९, कार्तिक / कोच गायन प्रतियोगिता २०७३ का बिजेता दिल कुमार राजवंशीकाे स्वरमा एकल म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । कोचबुड प्रोडक्सनका अध्यक्ष टेक बहादुर राजवंशी, महासचिव हृदय राजवंशीलगायतका पदाधिकारीहरूकाे सहयाेगमा उत्त काेच भाषाकाे एकल म्युजिक भिडियाे शुभ दिपावलीकाे अवसरमा युट्युव च्यानलमार्फत शुक्रबार सार्वजनिक भएकाे हाे । यस म्युजिक भिडीयो निर्माण गर्न ज्ञानु राजवंशी,…