३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

जन्मदिनमा अनन्तलालले दिए १ सय ६० जना विद्यार्थीलाई स्वीटर

   बिर्तामोड २७, माघ / वीरता जेसीजको आयोजनामा झापाको गौरीगञ्ज –३ मा रहेको गौरीगञ्ज प्राथमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई स्वीटर वितरण गरिएको छ ।    वीरता जेसीजका जनसम्पर्क अधिकारी अनन्तलाल महतोले आफ्नो  जन्मदिनमा गौरीगञ्ज प्राथमिक विद्यालयमा अध्ययनरत् एक सय ६० जना विद्यार्थीलाई  ५५ हजार मूल्य वरावरको स्वीटर वितरण गरेका हुन् । वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षता…