३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

प्रदेश नं. १ का सहमहामन्त्रीका उम्मेद्वार राेहित कुमार साह

रोहितकुमार साह , नगर प्रमुख गौरादह नगरपालिकारोहितकुमार साह गौरादह नगरपालिकाका निर्वाचित नगर प्रमुख हुन । देशका धेरै स्थानमा स्थानीय निर्वाचनको परिणाम कांग्रेसको पक्षमा आउन नसकिरहेको बेला साह झापाको माइपश्चिम भुगोलमा एक मात्रै पालिका प्रमुखको परिणाम कांग्रेसको पक्षमा पार्न सफल भएका नेता हुन्। कांग्रेस जनमुखी पार्टी भएको प्रमाणित गर्न नेता कार्यकर्ताहरु जनताका हरेक दुखसुखमा साथी बन्न…