७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गौरीगंज वाणिज्य संघद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

गौरीगंज ३, जेठ /झापा उद्योग वाणिज्य संघ गौरीगंजले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संघले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायलाई सहयोग गरेको हो ।संघका अध्यक्ष तथा वार्ड नं. ३ का अध्यक्ष मखना महतोले आज इलाका प्रहरी कार्यालय गौरीगंज, सशस्त्र सीमा सुरक्षा बल गौरीगंज र अस्थायी प्रहरी पोष्ट आमगाछीलाई मास्क र सेनिटाइजर प्रदान…