६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

धान सुकाउने ड्रायर मेशिन भित्रिएपछि गौरादहका चैते धान खेती गर्ने कृषक उत्साहित

गाैरादह / धान सुकाउने ड्रायर मेशिन भित्रिएपछि झापा गौरादहका चैते धान खेती गर्ने कृषक उत्साहित बनेका छन् ।ड्रायर मेशिन भित्रिएपछि चैते धान सुकाएर भण्डार गर्न र राम्रो मूल्य पाइने भएपछि यहाँका कृषक उत्साहित बनेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत लागत सहभागितामा गौरादह नगरपालिका–५ स्थित नमूना एकीकृत कृषि सहकारी खेतीलाई एउटा ‘मुभेबल’ (यताउता लान/…