विराटनगर १७, फागुन / प्रदेश १ को नाम ‘कोसी’ पारित भएको छ । बुधबार बसेको प्रदेश १ को प्रदेश सभा बैठकमा प्रदेश १ को नाम ‘कोसी’ दुई तिहाइले पारित भएको हो । नेकपा एमालेको प्रस्तावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले पनि समर्थन गर्दै मतदान गरेका हुन् । यसैबीच स्थानीय प्रशासनले विराटनगरमा निषेधाज्ञा जारी…