१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

उच्चस्तरको ग्राभेल गर्ने अठोट: गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ

गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ गाउँ जान्छन् र त्यहाँको सडक नियाल्छन् । गाउँलेको कुरा सुन्छन्–‘राम्रो सडक भए त गाउँको उपज बजार लगेर बेच्न सजिलो हुने थियो ।’ उद्योगीहरुको गुनासो पनि उस्तै छ–‘गतिलो सडक भए पो उद्योग धन्धा पनि खुल्छन् ।’ सर्वसाधारणहरुको झन् ठूलो पीर छ–‘विरामी हुँदा एम्बुलेन्स आउन सक्ने बाटो कहिले बन्ला ?’ जनताकै दुःखहरणका…