१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

काङ्ग्रेस नेता सिटौलाको घरमा बम विष्फोट

भद्रपुर १२, मंसिर / केही दिन अघि मात्रै कांग्रेस झापाका सभापति उद्धव थापाको घरमा बम विष्ट गराएर चुनाव विरोधी गतिविधि भइरहेका बेला नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधि सभाका लागि झापा क्षेत्र नम्वर–३ का उमेद्वार कृष्णप्रसाद सिटौलाको झापा चन्द्रगढीस्थित घरको कम्पाउण्ड वालमा बम विष्फोट भएको छ । गएराति १ बजे घरको दक्षिणी पर्खालमा सुतली बम विष्फोट…