३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्रको अध्यक्षमा तिलक

  कटहरी २६, चैत / ‘हामार संस्कृति हामार पहिचान’को नारा सहति राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्र कटहरीको ५ औं महाधिवेशन  शुक्रबार सम्पन्न भएको छ । मोरङको कटहरीमा सम्पन्न महाधिवेशनबाट तिलक  प्रसाद राजवंशीको अध्यक्षतामा  ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।  पुर्व गृहराज्य मन्त्रि तथा राजवंशी समाज विकास समितिका केन्द्रिय अध्यक्ष भीमराज राजवंशीको…