३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

आदिवासी जनजाति लक्षित आधारभुत कम्प्युटर तालिम उद्घाटन सम्पन्न

खजुरगाछी ८, वैशााख  / झापाको दक्षिणी गा.वि.स. खजुरगाछीमा आदिवासी जनजाती र विपन्न वर्गलाई लक्षित गरी ३ महिने आधारभुत कम्प्युटर तालिम बुधवार (आज) बाट शुरु गरिएको छ । नेपाल आदिवासी जनजाती  महासंघ गाउँ समन्वय परिषद् खजुरगाछीले खजुरगाछी गा.वि.स. भित्र रहेका शिक्षित वेरोजगार व्यक्तिहरुलाई आत्म निर्भर बनाउन व्यवसायीक सीपमुलक कम्प्युटर सम्बन्धि तालिम आयोजना गरेको हो । खजुरगाछी…