३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

राजवंशी भाषामा बाइबल प्रकाशित हुने

दमक  /  राजबंशी भाषामा पनि बाइबल प्रकाशित हुने भएको छ । २०६५ सालमा बाइबलको नयाँ करार अनुवाद भएर प्रकाशन भइसके पछि राजबंशी भाषामा बाइबल अनुवादको काम केही समयको लागि रोकिए पनि सो कार्यलाई निरन्तरता दिन नयाँ समित निर्माण भएको छ । झापाको लखनपुरमा बैशाख १९ गते टंक राजवंशीको संयोजनमा पाडाजुंगी बप्तिस मण्डली (चर्च) मा भएको…