३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

‘रिल एण्ड रियल लाइफ’का हिरो पवन

गौरीगंज /  कला  भनेको के हो ? भन्ने पहिलो जिज्ञासामा प्राज्ञ तथा चित्रकार पवन कुमार राजवंशीले यसरी अथ्र्याए – ‘कलाबाटै शुरु हुन्छ जीवनको क ख रा , बुझ्नेलाई सुनाखरी नबुझ्नेलाई आलु बखडा । सुसंस्कृत जीवन जिउँने मुख्य आधार ।’  झापा घैलाडुब्बाका पवन राजवंशी कला क्षेत्रमा परिचित नाम हो । वि.सं २०२४ साल पुस ४ गते   …