४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मेची पूलको निर्माण कार्य पुनः सुरु हुँदै

भद्रपुर / प्राविधिक कारण देखाउँदै केही महिनादेखि निर्माण कार्य रोकिएको भद्रपुरस्थित मेची पूलको निर्माण पुनः सुरु भएको छ । निर्माणाधीन पूलको ११ र १२ नम्बर पिलरमा जमिन मुनि भसाउँदा बाङ्गिने समस्या भएर गतवर्षबाटै निर्माण सुस्ताएको पूल निर्माण कार्य विभागको नयाँ स्वीकृत स्टमेट आएपछि काम सुरु गरिएको हो । भौतिक निर्माण तथा पूर्वाधार राज्य मन्त्री सिताराम…