४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ओलीको घर अगाडी बम विस्फोट

दमक ९, मंसिर / नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको झापाको दमक ५ स्थित घर अगाडी राखेको आइ टी बम नेपाली सेनाले आज निस्कृय पारेको छ । झापाको केर्खा स्थित २१ नम्वर वाहिनीबाट आएको सेनाको टिस्पोजल टोलीले आज बम निस्कृय पारेको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी राखेको आइ…