४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गौरीगंज गाउँपालिकाको नीति, बजेट तथा कार्यक्रम सार्वजनिक

गौरीगंज २५, फागुन / गौरीगंज गाउँपालिकाले आज आफ्नो नीति, बजेट तथा कार्यक्रम पुस्तकमार्फत सार्वजनिक गरेको छ । गाउँपालिकाको सभा हलमा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले नीति, बजेट तथा कार्यक्रम आर्थिक वर्ष २०७४–७५ को लागि उक्त पुस्तिकामार्फत सार्वजनिक गरेको हो । गौरीगंज गाउँपालिकाको चालु आर्थिक वर्ष २०७४/७५ मा आर्थिक, सामाजिक, पूर्वाधारजन्य, वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत…