२ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025

गाैरादह नगरपालिकामा बहुमत र अल्पमतबीच जुहारी, नगरवासी मारमा

गाैरादह १४, मंसिर / गाैरादह नगरपालिकामा जनप्रतिनिधिबीच विवाद भएकाे छ । नगरपालिकाकाे विहिवार बसेकाे कार्यपालिका बैठकमा स्थानिय सरकार सञ्चालन ऐेनलगायत विभिन्न कार्यविधि र नियमावलीमा मेयरकाे अधिकार कटाैती गर्ने गरि प्रस्ताव ल्याएकाे विषयमा सहमति नजुटेपछि विवाद भएकाे हाे । नगरपालिका मेयर राेहित कुमार साहले बैठकबाट निर्णय भएका ऐेन, नियमावली र कार्यविधिमा प्रमाणिकरण सबैमा अाफुले गरेपनि एमाले…