५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

कांग्रेसमा झण्डा फेर्न प्रस्ताव

काठमाडौं १०, असाेज /  विधान संशोधनमा जुटिरहेको कांग्रेसमा पार्टीको झण्डा परिमार्जन गर्न प्रस्ताव आएको छ। प्रस्तावमा चारतारे झण्डाका बीचमा रूख चिह्न राख्न सुझाइएको छ। पार्टी स्थापनाकालदेखिको चारतारे झण्डा परिमार्जन र परिष्कृत गर्न भन्दै प्राध्यापक एवं झापाका कांग्रेस नेता डा. खगेन्द्र पाण्डव अधिकारीले कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सुझाव पेस गरेका हुन्। उनले केही दिनअघि प्रस्ताव सुझावका…