९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

तयार भयो २०७६ सालको पात्रो, कुन चाड कहिले ?

काठमाण्डाै ३ , माघ / पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ। समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गरेको हो। पात्रो अनुसार २०७६ सालको दसैं असोज १२ गतेदेखि शुरु हुने छ। बिसं २०७५ सालको तुलनामा आगामी वर्षको दशै १२ दिन अघि सरेको छ। पात्रो अनुसार १८ गते फुलपाती ,१९ गते महाअष्टमी,…