६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

अाठमाैजा सहकारीले भव्यरूप मनायाे १० अाैं बार्षिकाेत्सव

गाैरीगंज ९, मंसिर / अाठमाैजा वचत तथा ऋण सहकारी संस्था लि खजुरगाछीले अाफ्नाे १० अाैं वार्षिकोत्सब अाज मनाएकाे छ । संस्थाले विभिन्न विधामा उत्कृष्ट शेरधनिहरूलाई सम्मान तथा 'स्वास्थ्यका लागि दाैड' भन्ने नारासहित बार्षिकाेत्सव मनाएकाे हाे । संस्थाका अध्यक्ष अर्जुन दंगालकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले १० वटा मैनवत्ती बालेर उद्घाटन…