६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

“पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्थापन हुन्छ”- मन्त्री पण्डित

काठमाडौं १९, मङ्सिर / सरकारले पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्थापन गरिसक्ने स्पष्ट पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहका लागि आवश्यक प्राविधिक कर्मचारी करारमा लिएर काम गर्ने व्यवस्था मिलाइएको दावी गरेका छन् । उनले कर्मचारी समायोजनका लागि सरकारले संघीय निजामती सेवा ऐन र…